Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाली काँग्रेस रामेछापले बृहद जिल्ला सम्मेलन गर्ने

नारायण थापा by नारायण थापा
May 22, 2023
in समाचार
0
रामेछापमा कांग्रेसको  वडाअधिवेशन भदौ २३ मा हुने
263
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेस रामेछापले जेठको ३० र ३१ गते बृहद जिल्ला सम्मेलन गर्ने भएको छ। पार्टीले आफ्नो साङ्गठनिक अवस्थालाई मजबुद कायम राख्न उक्त सम्मेलन गर्ने बताएको छ ।

जिल्ला सम्मेलन भन्दा अघि सवै वडामा र दुवै प्रदेशसभाले आ-आफ्नो प्रदेश क र ख मा सम्मेलन सक्ने रामेछाप काँग्रेसले जनाएको छ ।
सम्मेलनमा पार्टीको सांगठानिक अवस्था , विपक्षी दलको भूमिका र त्यसमा पार्टीले निभाउनु पर्ने भूमिका आदीका बारेमा पनि वृहत् छलफल हुने पार्टी सचिव दीपक खड्काले बताए ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

खेलाडिलाई बन्द प्रशिक्षण तथा खेल सामाग्रि हस्तान्तरण

Next Post

भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नागरिक समाजको ध्यानाकर्षण

Next Post
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नागरिक समाजको ध्यानाकर्षण

भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नागरिक समाजको ध्यानाकर्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.