Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकाको बजेट ७३ करोड ५८ लाख

Kumar Shrestha by Kumar Shrestha
June 25, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछाप नगरपालिकाको बजेट ७३ करोड ५८ लाख
377
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ७३ करोड ५८ लाख ६३ हजार, ६ सय ९७ रुपैयाँ विनियोजन गरेको छ ।

नगरले पूर्वाधार विकासमा २४ करोड २९ लाख ८३ हजार सात सय सन्तानब्बे रुपैयाँ विनियोजन गरेको छ ।  त्यसै सामाजिक विकासमा २ करोड ७५ लाख ३४ हजार विनियोजन गरिएको छ । जस अन्तर्गत  शिक्षा तर्फ १ करोड ७ लाख विनियोजन गरेको छ भने स्वास्थ्य तर्फ ८७ लाख विनियोजन गरेको छ  । त्यसै गरी  महिला तथा बालबालिका तर्फ ८१ लख ३४ हजार  ४६ हजार विनियोजन गरिएको छ ।

नगरले कृषि तर्फ ४० लाख, पशु विकास तर्फ ४० लाख विनियोजन गरेको छ भने राजस्व सहकारी उद्योग तथा उपभोक्ता हित संरक्षण तर्फ र ३० लाख रकम विनियोजन गरेको छ । सुशासन  तथा संस्था विकास तर्फ ११ लाख ६० हजार, वन वातावरण र विपद् व्यवस्थापन तर्फ ४६ लाख बजेट विनियोजन गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

उमाकुण्डले ल्यायो ६० करोड बढीको बजेट

Next Post

मन्थली नगरपालिकाको आगामी वर्षको बजेट १ अर्ब ४ करोड ५७ लाख ९२ हजार

Next Post
मन्थली नगरपालिकाको आगामी वर्षको बजेट १ अर्ब ४ करोड ५७ लाख ९२ हजार

मन्थली नगरपालिकाको आगामी वर्षको बजेट १ अर्ब ४ करोड ५७ लाख ९२ हजार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.