Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डले ल्यायो ६० करोड बढीको बजेट

Kumar Shrestha by Kumar Shrestha
June 25, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
उमाकुण्डले ल्यायो  ६० करोड बढीको बजेट
371
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ६० करोड बढीको बजेट ल्याएको छ । पालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट पनि ल्याएको हो ।

शुक्रवार पालिकाको सभा हलमा गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले पालिका अध्यक्ष एवं सभाका अध्यक्ष शेरबहादुर सुनुवार र प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ सहित ७ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र पत्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

पालिकाले संघीय र प्रदेश विशेष अनुदान तर्फ कुल रु १ करोड ३० लाख प्राप्त हुने अनुमान गरेको उपाध्यक्ष सुनुवारले बताइन् । आन्तरिक तर्फ रु ६२ लाख २० हजार, बाह्य आम्दानी तर्फ रु ५८ करोड ३४ लाख ३२ हजार १ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु ६२ लाख ११ हजार, गाउँपालिका मौज्दात तर्फ रु १ करोड गरी बजेट अनुमानित गरिएको बजेट सार्वजनिक गर्दै उपाध्यक्ष सुनुवारले बताइन् ।

पालिकाले वडा नं १ गुम्देललाई ४७ लाख, वडा नं २  बाम्ती भण्डारलाई ४८ लाख, वडा नं ३ कुँबुँकाँस्थलीलाई ४७ लाख, वडा नं ४ प्रितीलाई ४७ लाख, वडा नं ५ प्रितीलाई ४२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ४२ लाख र वडा नं ७ भुजीलाई  ४५ लाख बजेट विनियोजन गरेको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

लक्षित समुदायका लागि मन्थली-२ ले स्वास्थ्य बिमा  गरिदिने

Next Post

रामेछाप नगरपालिकाको बजेट ७३ करोड ५८ लाख

Next Post
रामेछाप नगरपालिकाको बजेट ७३ करोड ५८ लाख

रामेछाप नगरपालिकाको बजेट ७३ करोड ५८ लाख

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.