Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुलगंगाको बजेट ७४ करोड ४२ लाख

Kumar Shrestha by Kumar Shrestha
June 26, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
गोकुलगंगाको बजेट ७४ करोड ४२ लाख
172
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् । प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट ५८ करोड ९८ लाख ३५ हजार ७ सय, बागमती प्रदेश सरकारबाट ८ करोड ९७ लाख ३५ हजार ७ सय २५ रुपैयाँ र आन्तरिक स्रोततर्फ जलविद्युत रोयल्टीबाट ५ करोड ५० लाख तथा विभिन्न कर शुल्क लगायतबाट ४ करोड ३७ लाख ७ सय गरी ९ करोड ८७ लाख २१ हजार ७ सय ७५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटले पुँजीगत खर्चमा वृद्धि र गुणस्तरीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा समेटेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगरपालिकाको आगामी वर्षको बजेट १ अर्ब ४ करोड ५७ लाख ९२ हजार

Next Post

गोकुलगंगाको नीति तथा कार्यक्रम- ‘युवासँग स्थानीय सरकार– हुने छैनन् बेरोजगार’

Next Post
गोकुलगंगाको नीति तथा कार्यक्रम- ‘युवासँग स्थानीय सरकार– हुने छैनन् बेरोजगार’

गोकुलगंगाको नीति तथा कार्यक्रम- ‘युवासँग स्थानीय सरकार– हुने छैनन् बेरोजगार’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.