Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रस्नालुमा हाजिरिजवाफ

Kumar Shrestha by Kumar Shrestha
October 8, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रस्नालुमा हाजिरिजवाफ
47
SHARES
390
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुमा रामेछाप ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (RHEST) र गोकुलगङ्गा मावि.रस्नालुको साझेदारीमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
गोकुलगङ्गा गाउँपालिका वडा नं. ३ अन्तर्गतका विद्यालयहरूबिच कक्षा (१–५) र कक्षा (६–८) को हाजिरीजवाफ प्रतियोगिता हिजो (शनिवार) सम्पन्न गरिएको हो ।
कार्यक्रममा गोकुलगङ्गा मा.वि.रस्नालु, भीम आ.वि.भीमसेनस्थान र पूर्ण आवि. बुर्केसहित तीनवटा विद्यालयको सहभागिता रहेको थियो ।
गोकुलगङ्गा मा.वि.ले प्रथम स्थान, भीम आ.वि.ले द्वितीय स्थान र पूर्ण आ.वि.ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।
कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हासिल गर्ने प्रतियोगीलाई पुरस्कार स्वरूप शैक्षिक सामग्री प्रदान गरिएको छ ।
उक्त कार्यक्रम बालक्लवका अध्यक्ष नवधा सुनुवारको सभापतित्वमा, गोकुलगङ्गा मा.वि.का विव्यस अध्यक्ष हरिबहादुर सुनुवारको प्रमुख आतिथ्ययतामा भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

काम नहुँदा कुनै समस्या हुँदैन – अध्यक्ष सिंह

Next Post

Pin Up casino Скачайте для Андроид и iOS, казино слоты онлайн ЦОК “Курчатовский

Next Post

Pin Up casino Скачайте для Андроид и iOS, казино слоты онлайн ЦОК "Курчатовский

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.