Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगर राष्ट्रपति रनिङ शिल्डमा लगातार मन्थली माविको वर्चस्व

जनता भ्वाइस by जनता भ्वाइस
December 24, 2023
in समाचार
0
मन्थली नगर राष्ट्रपति रनिङ शिल्डमा लगातार मन्थली माविको वर्चस्व
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थलीमा सम्पन्न छैटौँ मन्थली नगर राष्ट्रपति रनिङ शिल्ड लगातार तेस्रो पटक मन्थली माविले जितेको छ । २२ वटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मन्थली माविले जितेको हो । प्रतियोगितामा भलिबल, कबर्दि, तेक्वान्दो, उसु, र एथलेटिक्स लगायतका खेलहरू खेलाइएको थियो । प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको छ भने कर्कला देवी इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गरेको छ ।प्र थम,द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार सहित शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
तर भलिबल तर्फ भने मन्थली मावि र सेतीदेवी मावि सालु बिच भएको अन्तिम खेलमा सालुले मन्थलीलाई हराउन सफल भएको छ । २२ वटा मावि मध्ये १० वटा माविहरूले भलिबल तर्फ भाग लिएका थिए । भलिबलमा भने मन्थली नगर राष्ट्रपति रनिङ शिल्ड जित्न सफल मन्थली माविलाई पछि पार्दै सालुले जितेको हो ।
समापन कार्यक्रममा बागमती प्रदेशका सांसद एवं नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठ , नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, वडा अध्यक्षहरू, विद्यालय प्रधानाध्यापकहरू लगायतको उपस्थितिमा पुरस्कार वितरण भएको थियो । प्रतियोगिता नागकन्या मावि र जिल्ला समन्वय समितिको खेल मैदानमा शुक्रवार देखि सुरु भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनापतिमा संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु

Next Post

पार्टीको झन्डा ओढाएर राजनारायणको अन्तेष्टी

Next Post
पार्टीको झन्डा ओढाएर राजनारायणको अन्तेष्टी

पार्टीको झन्डा ओढाएर राजनारायणको अन्तेष्टी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.