Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज सुनापति आउँदै प्रधानमन्त्री

Kumar Shrestha by Kumar Shrestha
January 4, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
399
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आउने भएका छन् । सुनापति गाउँपालिकाको वडा नं ३ हिलेदेवीमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आउने भएका हुन् ।
भवन उद्घाटन भन्दा पहिले प्रधानमन्त्री दाहाल बेथान पानीघाट स्मृति दिवसमा सरिक हुने कार्यक्रम छ ।
आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण कार्य सुरु भएको भवन हाल निर्माण सम्पन्न भएको हो । भवन निर्माणको लागि गएका आर्थिक वर्षहरूमा एकै पटक पर्याप्त बजेट नभएको कारण पटक–पटकको बजेटबाट निर्माण कार्य गर्नु पर्ने भएकाले प्रशासकीय भवन बन्न ढिला भएको गाउँपालिकाले बताएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

परियोजनाको सहयोगले उत्पादन बृद्धि, ओख्रेनीका जुनार कृषक दंग

Next Post

रनिङ शिल्डमा खेलाडी घाइते भए गोकुलगंगा गाउँपालिकाले उपचार गर्ने

Next Post
रनिङ शिल्डमा खेलाडी घाइते भए  गोकुलगंगा  गाउँपालिकाले उपचार गर्ने

रनिङ शिल्डमा खेलाडी घाइते भए गोकुलगंगा गाउँपालिकाले उपचार गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.