Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली बजारमा राप्रपाको राँके जुलुस

Kumar Shrestha by Kumar Shrestha
March 23, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
मन्थली बजारमा राप्रपाको राँके जुलुस
38
SHARES
338
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले शनिवार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । राप्रपाले  रामेछापको सदरमुकाम मन्थलीमा वर्तमान सरकारको राजीनामाको माग गर्दै उक्त जुलुस प्रदर्शन गरेको थियो ।

देश भरका ७७ वटै जिल्लामा भातृ संगठनहरुको सहभागितामा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत रामेछापमा पनि यो कार्यक्रम गरिएको राप्रपा रामेछापका सचिव दीपक कार्कीले बताए ।

मन्थली स्थित राप्रपाको पार्टी कार्यालयबाट निस्किएको जुलुसले मन्थलीका बजारका विभिन्न भागहरू परिक्रमा गरी देवकोटा चोकमा आएर कोणसभा गरेको थियो । कोण सभामा बोल्दै राप्रपा रामेछापका उपाध्यक्ष शिवजी घिमिरेले वर्तमान सरकारमा सुन काण्ड र सहकारी ठगी काण्डमा मुछिएकाहरू रहेकोले यो सरकारले भ्रष्टाचारीहरूलाई संरक्षण गरेको आरोप लगाए।

उनले वर्तमान सरकारको राजीनामा माग गर्दै यही चैत्र २७ गते आफ्नो पार्टीको राजधानी केन्द्रित आन्दोलन रहेकाले सबैलाई सहभागी हुन पनि आग्रह गरे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बैङ्क तथा ईन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह, देश भर सन्देश जाने काम गर्नुहोस्

Next Post

होलीको अवसरमा  दौड प्रतियोगिता

Next Post
होलीको अवसरमा  दौड प्रतियोगिता

होलीको अवसरमा  दौड प्रतियोगिता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.