Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको भटौलीमा बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाईते

superadmin by superadmin
April 15, 2024
in ब्यानर समाचार, समाचार
0
रामेछापको भटौलीमा बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाईते
0
SHARES
217
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापमा सोमबार (आज) बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भने, सह–चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको रहेका छन् । गम्भीर घाइते बस्नेतको उद्दार गरी मन्थली अस्पतालमा पुर्‍याउन साथ चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहले बताए ।

बालुवा बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौली पोडेदह स्थित मन्थली–मुगिटार–खाँडादेवी सडक मुगिटारबाट मन्थली तर्फ आउँदै गरेको टिपर दुर्घटनामा सह–चालक दोलखा तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा बस्ने अन्दाजी २१ को मनोज फुयाँल गम्भीर घाइते भएका छन् ।

उनको मन्थली अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी गराए । उनको हात र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

टिपरको दुर्घटना कारण खुल्न सकेको छैन् ।

Author

  • superadmin
    superadmin

    View all posts
Previous Post

आगलागी पीडितलाई तरुणले दियो पानी राख्ने ट्याङ्की

Next Post

खाँडादेवीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू

Next Post
खाँडादेवीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू

खाँडादेवीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.