Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हृदय घातभै कक्षा १० मा अध्यायनरत छात्रको मृत्यु

Milan Ghimire by Milan Ghimire
August 29, 2019
in जनता स्पेसल, समाचार
0
हृदय घातभै  कक्षा १० मा अध्यायनरत छात्रको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप भदौ १२,

रामेछापको गोकुलगंगा गाँउपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । गाँउपालिकाको वडा नं ४ बेताली साविकको वडा नं ३ भतेरेका जित बहादुर बुढाथोकीका कक्षा १० मा अध्ययनरत १५ वर्षीय छोरा अमृत बुढाथोकीेको बुधबार बिहान हृदय घातका भै मृत्यु भएको छ । कोचिङ कक्षा पढ्न बिहान ५ बजे बजेको समयमा घरबाट निस्केको कहि क्षणमा बेहोस भएर ढलेका उनको स्थानिय स्वस्थ्य चौकी पु¥याउदा डाक्टरले उनलाई मृत घोषणा गरेको गाँउपालिकाका वडा सदस्य सिताराम कार्कीले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्न मुलुकमा त्यस्तो के संकट थियो ?

Next Post

भ्रष्टाचार, बेरोजगारी, महंगि र धर्म परिवर्तन चुनौतिहरु हुन : साँसद माझी

Next Post
भ्रष्टाचार, बेरोजगारी, महंगि र धर्म परिवर्तन चुनौतिहरु हुन : साँसद माझी

भ्रष्टाचार, बेरोजगारी, महंगि र धर्म परिवर्तन चुनौतिहरु हुन : साँसद माझी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.