Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भ्रष्टाचार, बेरोजगारी, महंगि र धर्म परिवर्तन चुनौतिहरु हुन : साँसद माझी

Milan Ghimire by Milan Ghimire
August 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
भ्रष्टाचार, बेरोजगारी, महंगि र धर्म परिवर्तन चुनौतिहरु हुन : साँसद माझी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
हेटौंडा,भदौ १२,

राष्ट्रिय प्रजातन्त्र पाटी प्रदेश नं. ३ कि साँसद रिता माझीले प्रदेश सभाको बैठकमा भ्रष्टाचार, बेरोजगारी, महंगी र धर्म परिवर्तन वर्तमानका चुनौतिहरु भएको वताउँदै ति चुनौति समाधान गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् । सभाको शुन्य समयमा बोल्दै साँसद माझीले एनसेल कर छलि प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो फैसला विवादस्पद र विडम्बना पूर्ण भएको वताए यिन ।

साँसद माझीले भ्रष्टाचार, ठगी र अनिय मितता नियन्त्रण कार्यमा राज्यका सबै अंगहरुको समान प्रतिबद्धता नभएसम्म यस्ता विकृति अन्त्य हुन नसक्ने भन्दै यता तिर ध्यान दिन समेत सरकारलाई आग्रह गरिन । साँसद माझीले धर्म परिवर्तन नरोकिए देश डर लाग्दो धार्मिक द्वन्द्वमा फस्न सक्ने वताउँदै प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरले आयोजना गरेको तिजको शुभकामना आदान प्रदान कार्यक्रममा साँसद माझीले नेपाली महिलाहरूको पर्व तिजको शुभकामना व्यक्त गर्दै नेपालको मौलिक सांस्कृतिक पहिचान रक्षा गर्न सबैमा आह्वान गरिन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

हृदय घातभै कक्षा १० मा अध्यायनरत छात्रको मृत्यु

Next Post

आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन

Next Post
आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन

आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...