Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कठजोर खोलामा आएको बाढीले ६० रोपनी खेतमा क्षति, मेयर श्रेष्ठ आफै खटिए उद्दारका लागी फिल्डमा

Kumar Shrestha by Kumar Shrestha
August 1, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
कठजोर खोलामा आएको बाढीले ६० रोपनी खेतमा क्षति, मेयर श्रेष्ठ आफै खटिए उद्दारका लागी फिल्डमा
739
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बिहीबार रातिको वर्षातले मन्थली नगरपालिका वडा नं २ कठजोर खोलाको करिब ६० रोपनी खेतमा क्षति पुर्‍याएको छ । कठजोर खोलामा आएको बाढीले उर्मिला भुजेलको मतान समेत बगाएको छ भने घर पनि जोखिममा छ ।

बाढीले आसपासका उद्धव ढुङ्गेलको अन्दाजी ३ रोपनी, छत्रबहादुर ढुङेलको ६ रोपनी, सिता भुजेलको ३ रोपनी, कृष्ण लोचन अधिकारीको २ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की, अरीबहादुर कार्की, तेजबहादुर कार्कीको ८ रोपनी जग्गामा क्षति गरेको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार नारायण कार्कीको-५ रोपनी, कैलाश थापाको-९ रोपनी, सरोज श्रेष्ठको-३ रोपनी, घर समेत बगाएको उर्मिला भुजेलको-३ रोपनी, सिताराम बस्नेत-१ रोपनी, बद्री कार्कीको-१ रोपनी,रत्नबहादुर कार्कीको -१ रोपनी, ढालबहादुर कार्कीको-२ रोपनी, ललीमाया कार्कीको-२ रोपनी, हिराबहादुर कार्कीको-३ रोपनी, रत्नबहादुर कार्कीको-३ रोपनी, भैरव कार्कीको-२ रोपनी र गणेश थापाको १ रोपनी खेतबारीमा बाढी पसेर क्षति गरेको हो ।

जोखिममा परेको परिवारलाई तत्कालको लागि सुरक्षित गर्ने काम गरिएको कार्कीले बताए ।

बाढीबाट भएको क्षती बुझ्न गएका मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ आफै फिल्डमा खटिएर उद्दारमा लागेका थिए । उनि सँगै नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि खटिएका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खाँडादेवीमा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते

Next Post

आफ्नै घर भत्किदा समेत जनताको सेवामा अध्यक्ष महत

Next Post
आफ्नै घर भत्किदा समेत जनताको सेवामा अध्यक्ष महत

आफ्नै घर भत्किदा समेत जनताको सेवामा अध्यक्ष महत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.