Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको भटौलीमा सिन्धुली जाँदै गरेको सुमो दुर्घटना

Kumar Shrestha by Kumar Shrestha
October 8, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापको भटौलीमा  सिन्धुली जाँदै गरेको सुमो दुर्घटना
123
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, २२ असोज। रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टाटा सुमो दुर्घटना भएको छ ।
मंगलबार बिहान ४: २० बजेको समयमा भटौली पुल भन्दा माथि मन्थली–खाँडादेवी–सित्खा सडकखण्डमा काठमाण्डौबाट दोलखाको बाटो हुँदै सिन्धुली जाँदै गरेको ना १ ज ८७८२ नं को सुमो अनियन्त्रित भई पल्टँदा चालक घाइते भएका हुन् ।
घाइते हुनेमा चालक सिन्धुलीको फिक्कल गाउँपालिका ४ बस्ने २२ वर्षीय उद्वब श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । घाइते श्रेष्ठको उद्धार गरी तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । उनको दाहिने हात र ढाडमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

स्थलगत रिपोर्ट : ‘प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ’

Next Post

खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

Next Post
खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.