Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाढी पहिरो प्रभावितलाई जस्तापाता र आर्थिक सहयोग

Kumar Shrestha by Kumar Shrestha
October 22, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
बाढी पहिरो प्रभावितलाई जस्तापाता र आर्थिक सहयोग
124
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । अविरल वर्षाका कारणले क्षति पु¥याएका घर परिवारलाई राहत सामाग्री र आर्थिक सहयोग गर्ने सुनापति गाउँपालिकाले निर्णय गरेको छ । सोमबार बसेको गाउँ कार्यपालिका बैठकले वर्षाको कारण घर भत्किएर बसोबास गर्न नमिलेका, पशु चौपाया, खेतबारीसहित अन्नबालीको क्षति बेहोरेका पीडितहरूलाई नगद र जस्तापाता सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले जानकारी दिए । उनले भने – बाढी पहिरोको कारण पीडामा भएकाहरूको वडाबाट पहिचान गरी सुनापति विपद् व्यवस्थापन कोष मार्फत राहत प्रदान गर्ने निर्णय गरिएको छ । अस्थायी आवास निर्माणको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रिपोर्ट पेस गर्ने र तत्कालै गाउँपालिकाबाट घर पूर्ण क्षति भएर बसोबास गर्न विकल्प नै नभएको परिवारलाई ३ बन्डल जस्तापाता दिने निर्णय गरिएको समेत उनले बताए ।
बसोबासको लागि वैकल्पिक व्यवस्था भएका प्रभावितलाई २ बन्डल जस्तापाता दिने र पहिरोमा पुरिएर मरेको भैँसी (प्रति वटा) नगद २० हजार, गोरु र गाई (प्रति वटा) नगद रु १२ हजार, बाख्रा (प्रति वटा) नगद रु ८ हजार, बाख्राको पाठा पाठी (प्रति वटा) नगद रु २ हजार दिने निर्णय भएको अध्यक्ष तामाङले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण

Next Post

खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा

Next Post
खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा

खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.