Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

त्रिशूलीमा खस्यो ग्यास बुलेट, चालक र सहचालक खोज्न गोताखोर परिचालन

जनता भ्वाइस by जनता भ्वाइस
December 8, 2024
in समाचार
0
त्रिशूलीमा खस्यो ग्यास बुलेट, चालक र सहचालक खोज्न गोताखोर परिचालन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभिरमा भारतीय ग्यास बुलेट दुर्घटनामा परेको छ।

आज बिहान दुर्घटनामा परेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको हो।

दुर्घटनामा ग्यास बुलेटका चालक र सहचालक त्रिशूली नदीमा बेपत्ता भएका छन्।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशूली नदिमा खसेको हो।

बेपत्ता भएकाको खोजीका लागि गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

शैक्षिक सुधारका लागि बालविकास सिकाई मेला– २०८१ आयोजना

Next Post

फोटो प्रदर्शनी गर्न १४ फोटो पत्रकार चीन प्रस्थान

Next Post
फोटो प्रदर्शनी गर्न १४ फोटो पत्रकार चीन प्रस्थान

फोटो प्रदर्शनी गर्न १४ फोटो पत्रकार चीन प्रस्थान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.