Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२०८४ मा महिला, हुनुपर्छ पहिला

Kumar Shrestha by Kumar Shrestha
March 2, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
२०८४ मा महिला, हुनुपर्छ पहिला
78
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापमा महिलावादी अनुपम अभियान सुरु भएको छ । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको हो ।
शनिवार रामेछाप सदरमुकाम मन्थली बजारमा ¥याली सँगै कार्यक्रम गरी अभियान सुरु गरिएको हो । न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले आईजीएफएफले “देशभर २०८४ मा महिला, हुनुपर्छ पहिला” भन्ने मुल नारा सहित अभियान चलाइरहेको छ ।
सोही कार्यक्रम अन्तर्गत ¥यालीमा समानता सशक्त महिलालाई नेतृत्व, जाने बेला भयो अब डटेर, पाइँदैन हक पछाडि हटेर, वरिपरि होस अब छिटो नारी पुरुष दुवैको अस्तित्व लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । नारा सहितको ¥यालीले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई रामेछाप नगरपालिकाकी निवर्तमान उपप्रमुख सिर्जना खड्का, अनुपम अभियानकी रामेछाप जिल्ला संयोजक अन्जला श्रेष्ठ, आईजीएफएफ रामेछापको अध्यक्ष मञ्जु माझिले सम्बोधन गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ घाइते

Next Post

समाज र व्यक्तिको जीवनलाई शिक्षाले जोड्छ– सभामुख घिमिरे

Next Post
समाज र व्यक्तिको जीवनलाई शिक्षाले जोड्छ– सभामुख घिमिरे

समाज र व्यक्तिको जीवनलाई शिक्षाले जोड्छ– सभामुख घिमिरे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.