Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ घाइते

Kumar Shrestha by Kumar Shrestha
March 2, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ घाइते
36
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बिपी राजमार्गको खुर्कोट नेपालथोक खण्डको मुलकोटमा शनिवार दिउँसो झापाबाट काठमाडौँ जाँदै गरेको म.प्र.०२–००१ज००६३ नम्बरको गाडी अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परि चालक सहचालक सहित ९ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा चालक कमलामाई नगरपालिका–७ रामपुरका २४ वर्षीय सुजन बल, सहचालक सोही ठाउँका १९ वर्षीय निशान तामाङ, काठमाडौँ महानगरपालिका–१६ का ५२ वर्षीय विष्णुमाया लालचन, ५६ वर्षीय यमुकुमारी हिराचन, ५८ वर्षीय पदम कुमारी जुवारचन, १६ वर्षीय हास्मी जुवारचन, ३० वर्षीय हानानी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तिलाल जुवारचन रहेका छन् । घाइतेहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगरपालिकाद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार

Next Post

२०८४ मा महिला, हुनुपर्छ पहिला

Next Post
२०८४ मा महिला, हुनुपर्छ पहिला

२०८४ मा महिला, हुनुपर्छ पहिला

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.