Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा आगो लगाउदै गरेको अवस्थामा ७२ वर्षीय वृद्ध पक्राउ

Kumar Shrestha by Kumar Shrestha
March 19, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापमा आगो लगाउदै गरेको अवस्थामा ७२ वर्षीय वृद्ध पक्राउ
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सोमबार साँझ आगो लगाई रहेकै अवस्थामा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुवारी भिर पाखामा सोमबार साँझ आगो लगाई रहेकै अवस्थामा सोही ठाउँका ७२ वर्षीय हरिबहादुर मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

चैतको पहिलो दिन देखि नै जिल्लाका विभिन्न ठाउँमा डढेलो लाग्ने क्रम बढी रहँदा त्यसमा संलग्नहरुलाई समेत प्रहरीले ‘सूक्ष्म अनुसन्धान’ बाट नियन्त्रणमा लिन थालेको हो ।

गत शनिवार दोरम्बा शैलुङ् गाउँपालिका–३ को जंगलमा आगो लगाउने दाजुभाइ नै पक्राउ परेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post

व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट हित हुँदैन: आनन्द श्रेष्ठ

Next Post
व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट  हित हुँदैन: आनन्द श्रेष्ठ

व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट हित हुँदैन: आनन्द श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.