Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा आगलागीका कारण पाँच घर गोठ जल्यो

Kumar Shrestha by Kumar Shrestha
March 26, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा आगलागीका कारण पाँच घर गोठ जल्यो
12
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।जिल्लाको रामेछाप नगरपालिका वडा नं –५ को ठिङग्रे,चुकिया र स्वाङग्रा गाउँमा आगलागी हुँदा ५ वटा घर गोठ जलेर नष्ट भएको छ । मंगलबार दिउँसो बस्ती नजिकै जंगलमा लागेको आगोले ५ वटा घर गोठ जलेर नष्ट भएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट २ वटा घर र ३ वटा गोठ पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानविय क्षति नभएपनि ५ वटा खसी बाख्रा र स्थानियको घर भित्र रहेको अन्नपात,लत्ताकपडा,भाडावर्तन सबै जलेको वडाअध्यक्ष श्रेष्ठले बताए।
डिभिजन वन कार्यालय रामेछापको टिम,प्रहरी,स्थानिय जनप्रतिनिधी,नागरीक आगो नियन्त्रणमा खटिएका छन । आगो भने नियन्त्रण नआएको वडाअध्यक्ष श्रेष्ठले बताए । चुकिया गाउँका ५ घर आगलागीको उच्च जोखिममा रहेको वडाअध्यक्ष श्रेष्ठको भनाई छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अखिल क्रान्तिकारीद्वारा मन्थली बजारमा राँके जुलुस प्रदर्शन

Next Post

पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

Next Post
पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.