Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2025
in ब्यानर समाचार, समाचार
0
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभाको अठारौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा विनियोजन विधेयक, २०८२ माथि विस्तृत छलफल शुरु भएको छ ।

विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिँदैछन् ।

बैठकमा सहरी विकास, सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयलगायत राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसम्बन्धी बजेट शीर्षकमाथि छलफल भईरहेको छ । सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

Next Post

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

Next Post
बाँदरको समस्याको विकल्पमा कागुनोखेती

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.