Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापति गाउँपालिका शनिबार पनि खुला रहने

Kumar Shrestha by Kumar Shrestha
July 4, 2025
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सुनापति वासीलाई निःशुल्क रगत
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आउँदो शनिबार (असार २१ गते) सुनापति गाउँपालिका कार्यालय खुला रहने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै कार्यालय खुला रहने जानकारी गराएको छ। प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार गाउँपालिका मातहतका सबै वडा कार्यालयहरूले पनि सो दिन सेवा सुचारु गर्नेछन्।
गाउँपालिकाबाट भुक्तानी लिन बाँकी रहेका उपभोक्ता समिति, सम्बन्धित व्यक्ति तथा संघ–संस्थाहरूलाई आवश्यक कागजातसहितको फाइल समयमै कार्यालयमा पेस गर्न आग्रह गरिएको छ।
श्रेष्ठले भनेका छन्, “सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले कार्यालय शनिबार पनि सञ्चालन गरिनेछ। भुक्तानी प्रक्रिया समयमै अघि बढाउन सम्बन्धित सबै पक्षको सक्रिय सहयोगको अपेक्षा छ।”

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमणको जोखिम

Next Post

रामेछापका २१ सरकारी कार्यालयद्वारा सूचनाको हकको उल्लंघन

Next Post
रामेछापका २१ सरकारी कार्यालयद्वारा सूचनाको हकको उल्लंघन

रामेछापका २१ सरकारी कार्यालयद्वारा सूचनाको हकको उल्लंघन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.