Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बीपी राजमार्गमा सुरुङ मार्ग पनि निर्माण गरिने : सात किमि सुरुङ मार्ग निर्माण गर्ने : २३ किलोमिटर दूरी घट्ने

Milan Ghimire by Milan Ghimire
September 1, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
बीपी राजमार्गमा सुरुङ मार्ग पनि निर्माण गरिने : सात किमि सुरुङ मार्ग निर्माण गर्ने : २३ किलोमिटर दूरी घट्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ १५

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्यभाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि बढाएको बताए । बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन डीपीआरको काम यसै वर्ष अगाडि बढ्ने बताइएको छ ।

त्यस्तै खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी ७ किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ । निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने का अगाडि बढाएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते

Next Post

संघीयतामा गएर यति छिटो कर्मचारी समायोजन भएको देश विश्वमा कहीँ छ : मन्त्री पण्डित

Next Post
संघीयतामा गएर यति छिटो कर्मचारी समायोजन भएको देश विश्वमा कहीँ छ : मन्त्री पण्डित

संघीयतामा गएर यति छिटो कर्मचारी समायोजन भएको देश विश्वमा कहीँ छ : मन्त्री पण्डित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...