Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते

Milan Ghimire by Milan Ghimire
September 1, 2019
in जनता स्पेसल, समाचार
0
ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप भदौ १५,

रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं–१ सुर्केमा मालबहाक ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुई जना घाईते भएका छन ।
साही गाउँपालिका वडा न १ गर्जाङबाट आलु लिएर काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ६३१० नम्बरको मालबाहक ट्रक गत शनिबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परि रामेछापको उमाकुण्ड गाउँपालिका वडा न २ बाम्तिभण्डार दोर्खपा निवासी विश्व बस्नेतको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी ट्रक चालक दोलखाको जिरी नगरपालिका वडा न १ का पुषोत्तम घिमिरे र रामेछापको खाँडादेबी गाउँपालिका घर भएका यादब कुमार श्रेष्ठ घाइते गम्भिर घाइते भएको रामेछाप प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई दोलखाको जिरी अस्पतालमा समान्य उपचारपछि काठमाडौ रेफर गरिएको र अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विकासमा बाधा गर्नेलाई सरकारले निस्तेज पार्छ स् मन्त्री अर्याल

Next Post

बीपी राजमार्गमा सुरुङ मार्ग पनि निर्माण गरिने : सात किमि सुरुङ मार्ग निर्माण गर्ने : २३ किलोमिटर दूरी घट्ने

Next Post
बीपी राजमार्गमा सुरुङ मार्ग पनि निर्माण गरिने : सात किमि सुरुङ मार्ग निर्माण गर्ने : २३ किलोमिटर दूरी घट्ने

बीपी राजमार्गमा सुरुङ मार्ग पनि निर्माण गरिने : सात किमि सुरुङ मार्ग निर्माण गर्ने : २३ किलोमिटर दूरी घट्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.