Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली बजार अनुगमन: नाम चलेका पसलबाटै म्याद गुज्रेका सामाग्री बरामत

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मन्थली बजार अनुगमन: नाम चलेका पसलबाटै म्याद गुज्रेका सामाग्री बरामत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,भदौ १८
रामेछाप जिल्ला प्रशासन कार्यालयले मन्थली बजार अनुगमन गरेको छ । बुधवार प्रशासनका ना.सु लक्ष्मण भुजेलको नेतृत्वमा प्रहरी, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकारलगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनमा मन्थली बजारका केही पसलहरुमा म्याद सक्केका सामाग्री राखेको पाईयकाले बरामत गरेको छ ।

जस्मा वि.एस. हाडवर्यर सप्लायर्सबाट डाफे इनामेल एक लि जाने ३० बट्टा, लक्की हाडवर्यर सप्लायर्सबाट एपोलो इनामेल एक लि जाने ३२ बट्टा र रेजिना भाडा पसलबाट सिल्भर पाथी एक वटा बरामत गरेको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

युनियनका तीन जना रेडियोकर्मी रेडियो नेपालमा तत्काल र्फकाउन रामेछाप युनियनको माग : ज्ञापन पत्र बुझायो

Next Post

यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि

Next Post
यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि

यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.