Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युनियनका तीन जना रेडियोकर्मी रेडियो नेपालमा तत्काल र्फकाउन रामेछाप युनियनको माग : ज्ञापन पत्र बुझायो

Milan Ghimire by Milan Ghimire
September 4, 2019
in जनता स्पेसल, समाचार
0
युनियनका तीन जना रेडियोकर्मी रेडियो नेपालमा तत्काल र्फकाउन रामेछाप युनियनको माग : ज्ञापन पत्र बुझायो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,भदौ,१८

लामो समय रेडियो नेपालमा काम गरेका सञ्चारकर्मीलाई कामबाट षड्यन्त्रपुर्ण निकालियले पुर्नवहालीको माग गर्दै जिल्ला पशासन मार्फत ज्ञापन पत्र ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले बुधबार रामेछाप जिल्ला प्रशासन कार्यालय मार्फत सुचना तथा संचार मान्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । रेडियो नेपालमा कार्यरत सुदूरपश्चिम प्रदेशका तीन संचारकर्मीहरुलाई राजनीतिक पूर्वाग्रह पुर्ण षयड्यन्त्रबाट कामबाट हटाईएको प्रति आप्पती जनाउदै जिल्ला अध्यक्ष अप्रिल अधिकारी सहितको टिमले ज्ञापन पत्र बुझाएको हो । शाखाले कामबाट निकालियका प्रकाश बम,सुनिता रावल र चक्रबहादुर कुवँरलाई तत्काल पुर्नवहली गर्न माग गरेका छन् । साथै युनियनले अल्टिमेटम सहित रेडियो नेपालको ब्यवस्थापनसंग माग समेत गरेका छन् ।
पुर्नवहाली गर्न पटक–पटक दबाद दिदै आएको युनियनको सम्बन्धीत पक्षले भने ब्यवास्थ गरेका कारण शान्तिपुर्ण आन्दोलमा उर्तिनु परेको अध्यक्ष अधिकारीले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

घरले किच्दा १० वर्षे बालकको ज्यान गयोः ४ सय परिवार पहिरोको उच्चा जोखिम्मा,वडाले गर्यो ब्यवास्था

Next Post

मन्थली बजार अनुगमन: नाम चलेका पसलबाटै म्याद गुज्रेका सामाग्री बरामत

Next Post
मन्थली बजार अनुगमन: नाम चलेका पसलबाटै म्याद गुज्रेका सामाग्री बरामत

मन्थली बजार अनुगमन: नाम चलेका पसलबाटै म्याद गुज्रेका सामाग्री बरामत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.