Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको विकास निर्माणको काममा बजेटको अभाव हुन नदिन्न : मन्त्रि ढुङगेल

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in जनता स्पेसल, समाचार
0
रामेछापको विकास निर्माणको काममा बजेटको अभाव हुन नदिन्न : मन्त्रि ढुङगेल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, भदौ२०

शुक्रबार दोरम्बा गाँउपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । ३ नं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले भवनको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि ढुङगेलले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको दाबी गरेका छन् । उनले जिल्लाका मुख्य सडकहरुलाई कालोपत्रे गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । सम्बोधनमा बोल्दै उनले भने,‘मन्थली–गाल्वा–चौरीखोला जोडन सडक कालोपत्रे हुन्छ, यस बर्ष ४ करोड रुपैयाँ अतिरित्त बजेट विनियोजन गरेका छौं ।’

उनले जिल्लामा हुने विकास निर्माणको काममा बजेटको अभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले डडुवा–गाल्वा सडक कालोपत्रे गर्ने योजनाभित्र समावेश गरेको बताए । उनले जिल्ला बासी भग्यमानी भएको बताउदै केबलकार चढेर रमाईलो अनुभवसंगै जिल्लाको विकासमा रमाउने दिन आएको स्मरण गराए ।

स्थानिय २९ जनाले संयुक्त रुपमा जग्गा नि –शुल्क उपलब्ध गराएका थिए ।
भवन निर्माणको लागि २०७५ साल पुष २ गते सम्झौता भएको थियोे । गत असार १ गते निर्माण समपन्न भएको थियो ।


भवन एक करोड ७४ लाख ३९ हजार १ सय ४४ रुपैयाँको लागतमा निर्माण गरिए भएको गाँउपालिकाका लेख प्रमुख शिव खड्काले जनता भ्वाईस्लाई जानकारी दिए ।

भवनको फोटो फिचर

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

खोलाले कार बगाउँदा रामेछापका एक युवक घाईते,दोलखाका एक युवकको मृत्यु,

Next Post

डेगु रोकथामका गर्न कपिलवस्तुमा नागरिक अभिमुखिकरण कार्यक्रम

Next Post
डेगु रोकथामका गर्न कपिलवस्तुमा नागरिक अभिमुखिकरण कार्यक्रम

डेगु रोकथामका गर्न कपिलवस्तुमा नागरिक अभिमुखिकरण कार्यक्रम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...