Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डेगु रोकथामका गर्न कपिलवस्तुमा नागरिक अभिमुखिकरण कार्यक्रम

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in जनता स्पेसल, समाचार
0
डेगु रोकथामका गर्न कपिलवस्तुमा नागरिक अभिमुखिकरण कार्यक्रम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भगवती न्यौपाने, कपिलवस्तु भाद्र २०,

वाणगंगा नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि, नगर स्वास्थ्य केन्द्रका प्रमुख र संचारकर्मी समेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा आउदो २२ गते अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो ।

डेंगू

नगर उप–प्रमुख चक्रपाणी अर्यालले डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिइन । उनले यस रोग बाट बच्नका लागि सञ्चार माध्यद्धारा सुचना प्रकाशन तथा प्रशारण गर्ने समेत बताईन ।

नगरपालिकाले बजार क्षेत्रमा बढि डेङ्गु देखिने भएको हुर्दा २४ र २५ गते भने स्वयसेवक परिचालन गर्ने भएको छ । वाणगंगा नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद घिमिरेले निश्चित औषधी, खोप, तथा सुई नभएकाले यसको रोकथामको उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताइन ।

घरआगन वरिपरी पानी जम्न नदिने तथा सरसफाई गर्ने, पानीमा टेङ्की, कुलर, एसी, गमला तथा पानी रहने टायर तथा भाडाकुडाहरु सफा गर्ने, पानी नसुक्ने श्रोतहरुमा मटीतेल तथा डढेको मबिल राख्ने, सुत्दा झुल लागाउने लगायत काम गर्न नगरले सबैमा आग्रह समेत गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको विकास निर्माणको काममा बजेटको अभाव हुन नदिन्न : मन्त्रि ढुङगेल

Next Post

सिन्धुलीमा तीन वर्षमा ५ जना बेचीए

Next Post
सिन्धुलीमा तीन वर्षमा ५ जना बेचीए

सिन्धुलीमा तीन वर्षमा ५ जना बेचीए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...