Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन टु सम्पन्न

Milan Ghimire by Milan Ghimire
September 8, 2019
in जनता स्पेसल, फिचर, समाचार
0
केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन टु सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ २२

केब्स स्कूलले सबै प्रकारका क्षमता भएका बालबालिकाहरुलाई विविध कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गरी सर्वाङ्गिण विकास गराउनेमा आफ्नो विद्यालय लागि परेको केब्स विद्यालयका प्रधान ध्यापकले बताएका छन् ।

केब्स स्कूल मन्थलीको आयोजनामा गत बिहिबार केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन टु (२) को सम्पन्न कार्यक्रममा समान अवसर प्रदान गरेर विद्यार्थीको भविष्य उज्वल बनाउन लाग्ने बताए ।


सिङ्गिङ आइकन सिजन २ को उपाधि बिशाल माझीले जितेका छन् । सिनियर डान्सिङ आइकनको उपाधी बबिता बिकले जेतेकी छन् ।


त्यस्तै जुनियर डान्सिङ आइकनको उपाधी सुस्मिता थापामगरले हात पारेकी छन् ।
यसै गरी सिङ्गिङ, सिनियर डान्सिङर जुनियर डान्सिङको फस्ट रनरअपको टाइटल प्रचना सुनुवार, देविका तामाङ कट्रिना र बोहोराले हात पारेका छन् ।


एक महिना अगाडी भएको अडिसन राउण्डमा सहभागी ४०÷४० प्रतिस्पर्धीहरु मध्येबाट विभिन्न दुई चरण पार गरी ६÷६ जना अन्तिम राउन्डमा पुगेर प्रतिस्पर्धा गरेका थिए ।
आगामी वर्ष हुने सिजन ३ मा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरु समेतको उपस्थितीमा अझ भव्य ढङ्गले कार्यक्रम आयोजना गर्ने स्कूलको योजना रहेको शिक्षक जयदिप मगरले बताए ।


विजेताहरुलाई अब चाँडै हुने स्कूलको वार्षिकोत्सव समारोहका बीच भव्य सम्मान गरिने स्कूल स्रोतले जनाएको छ ।


गतवर्ष भएको प्रतियोगिताको सिजन १ मा लैबरी सिङ्गिङ स्टारको फाइनलिस्ट समेत बनेका केब्सका छात्र लच्चीत सिङ्गिङ आइकन बनेका थिए भने डान्सिङ आइकनमा रुपा माझी र तप्शिला माझी बनेका थिए ।

प्रतियोगिता कार्यक्रमा अविभावक विद्यार्थी, शिक्षाक शिक्षीका बुद्धिजिबीको उपस्थितरहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ज्योति लाइफको अभिकर्ता तालिम रामेछापको मन्थलीमा सम्पन्न

Next Post

दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

Next Post
दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...