Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ज्योति लाइफको अभिकर्ता तालिम रामेछापको मन्थलीमा सम्पन्न

Milan Ghimire by Milan Ghimire
September 8, 2019
in जनता स्पेसल, समाचार
0
ज्योति लाइफको अभिकर्ता तालिम रामेछापको मन्थलीमा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २२
रामेछापको सदरमुकाम मन्थलीमा ज्योति लाईफ ईन्सोरेस कम्पनीले अभिकर्ता क्षमता अविवृद्धि तालिम शुक्रबार मन्थलीमा सम्पन्न गरेको छ । प्रदेश नं ३ की क्षेत्रीय प्रमुख अम्बिका तिमलसीनाको उपस्थितिमा तालिम संचानल गरेको हो । तालिममा ४० जनाको सहभागीता रहेको थियो ।

क्षेत्रिय प्रमुख तिमलसीनाले बजारीकारण र गाँउ गाँउमा गएर नागरिकको जिवन लगाएतका सुरक्षाको लागि बिमा कसरी गराउने ? किन गराउने ? कस्को लागि गराउने ? कहिले सम्म गराउने कस्को–कस्को गराउने जस्ता आधारभुत विषयमा तालिम दिएकी थिन् । उनले आफुसंग काम गर्न सजिलो हुने विश्वास् दिलाएका थिइन् ।


सेवानै धर्म हो र धर्मकामउन मानिसको अमूल्या जीवनको ईन्सोरेन्स गराउनु पर्ने उनको भनाई थियो ।

तालिम एक दिन संचालन भएको थियो । तालिममा जिल्ला उप–शाखा प्रमुख देब कैलाश श्रेष्ठको सहजिकारणमा संचालन भएको थियो । कार्यक्रमा नयाँ र पुराना अभिकर्ताको ४० जनासंगै पत्रकारको पनि उपस्थित रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा

Next Post

केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन टु सम्पन्न

Next Post
केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन टु सम्पन्न

केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन टु सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.