Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डमा पालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता हुदै

Milan Ghimire by Milan Ghimire
September 8, 2019
in जनता स्पेसल, शिक्षा, समाचार
0
उमाकुण्डमा पालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता हुदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
भदौ २२

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा ४० औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा वडा स्तरिय हाजिर जवफ प्रतियोगीता सम्पन्न गरेको छ । महालंगुर मावि गुम्देलका प्रधानध्यापक दोमर्शकी र्शेपाको अध्यक्षतामा माहालंगुर माविको प्रङगनमा गरिएको कार्यक्रमा गाउँपालिका वडा नं १ गुम्देल भित्रका साविकका सातै वटा वडाका विद्यालयको सहभागिता रहेको थियो ।


उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोगमा गरिएको कार्यक्रमा बाल्दिङ आधारभुत विद्यालय प्रथम भएको छ । त्यस्तै बाल ज्योति आधारभूत विद्यालय द्वितिय र उमार्तिथ आधारभूत विद्यालय तृतिय भएका छन् ।


प्रथम हुनेले नगद १५ सय, द्धितियले १ हजार र तृतियले ५ सय रुपैयाँ हात पारेको माहालंगुर माविका शिक्षक द्धरिकानाथ सुवेदीले जानकारी दिए ।


उनका अनुसार गाउँपालिकाले गा.पाभित्रका सबै वडामा दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । आजको प्रतियोगिता वडा स्तरिय गरिएको र आउदो भदौ २९ गते स्रोत स्तरिय प्रतियोगिता गर्ने र असोज ३ गते संविधान दिवसको अवसरमा गाउँपालिका स्तरिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।


आजको कार्यक्रममा ४ सय विद्यार्थीको उपस्थित रहको थियो । कार्यक्रम आयोजना गर्न गाउँपालिकाले १० हजार आर्थिक सहयोग उपलब्ध गरेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

घ्यु कुमारीका फाईदै फाईदा

Next Post

समाजको विकासमा युवाको ठुलो भुमिका रहन्छ : समाजसेवी शाही

Next Post
समाजको विकासमा युवाको ठुलो भुमिका रहन्छ : समाजसेवी शाही

समाजको विकासमा युवाको ठुलो भुमिका रहन्छ : समाजसेवी शाही

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...