Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा आत्महत्या गर्नेको संख्या बढ्दो : चालु आवको २ महिना १३ जनाले आत्महत्या गरे

Milan Ghimire by Milan Ghimire
September 11, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सिन्धुलीमा आत्महत्या गर्नेको संख्या बढ्दो : चालु आवको २ महिना १३ जनाले आत्महत्या गरे
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
सिन्धुली सम्झना श्रेष्ठ, भाद्र २५

सिन्धुली जिल्लामा आत्महत्या गर्नेहरुको संख्या वर्षेनी बढ्दै गएको पाइएको छ । ३ वर्षको अवधिमा २१८ जनाले आत्महत्या गरेका छन् ।
सिन्धुलीमा आर्थिक वर्ष ०७३÷०७४ मा ५७ जना, आर्थिक वर्ष ०७४ ÷०७५ मा ६६ र आर्थिक वर्ष ०७५ ÷०७६ मा ८८ जनाले आत्महत्या गरेको सिन्धुली प्रहरुी प्रमुख चक्र बहादुर संहले जानकारी दिए ।

यस्तै चालु आर्थिक वर्षको साउन १ देखी भाद्र २४ सम्म १३ जनाले आत्महत्या गरेका छन् ।
मंगलबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा आत्महत्या रोकथाम सम्बन्धि अन्तक्रिया कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा सारेकारवाला सँगको अन्तक्रिया कार्यक्रम गरिएको हो ।

विषेशगरि निरापन, असफलता, हिनताबोध, घृणा, आत्मग्लानी, वेरोजगारी, गरिबी जस्ता कारण व्यक्तिले आत्महत्या गर्ने गरेको विगत ३ वर्षको तथ्यांकले देखाएको छ ।

यसकारण, पनि कुनै पनि व्यक्तीको वानी व्यवहारमा एकास्सी परिवर्तन आयो जस्तै छिटो छिटो रिसाउने, मर्ने कुरा गर्ने, जीन्दगीबाट हार खाएको कुरा गर्ने, नीराश हुने जस्ता लक्षणहरु देखा परेमा था पाउने जो कोहीले पनि उसको निगरानी राख्न आवश्यक पर्ने प्रहरी प्रमुख सिंहको भनाई छ ।
कार्यक्रम सहभागीहरुले आत्महत्या बढ्नुको कारण खोजी न्युनीकरणमा सबैको सहभागीता हुनुपर्नेमा जोड दिएका छन् ।

आत्महत्या न्युनिकरण गर्न व्यक्ती स्वयम, घर परविार, समाज, साथी वा नजीका व्यक्ती र सिंगो राष्ट लाग्नुपर्नेमा जोड दिएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिपी फाउण्डेशन उमाकुण्डको अध्यक्षमा सुनुवार चयन

Next Post

बालुवाटार जग्गा प्रकरणमा छानविन समितिको म्याद थप

Next Post
बालुवाटार जग्गा प्रकरणमा छानविन समितिको म्याद थप

बालुवाटार जग्गा प्रकरणमा छानविन समितिको म्याद थप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.