Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिपी फाउण्डेशन उमाकुण्डको अध्यक्षमा सुनुवार चयन

Milan Ghimire by Milan Ghimire
September 10, 2019
in जनता स्पेसल, समाचार
0
जिपी फाउण्डेशन उमाकुण्डको अध्यक्षमा सुनुवार चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, भदौ, २४

रामेछापको उमाकुण्ड गाउँपालिकामा गिरीजाप्रसाद कोइराला फाउण्डेशनले गाउँपालिका स्तरीय समिति गठन गरेको छ । गिरीजाप्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्का र क्षेत्रीय अध्यक्ष सुन्दर कुमार कार्कीको उपस्थितिमा मंगलबार आयोजना गरिएको भेलाले गिरीजाप्रसाद कोइराला फाउण्डेशन उमाकुण्ड गाउँपालिका अध्यक्षमा पवित्र कुमार सुनुवारलाई चयन गरेको छ ।

त्यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा झपडबहादुर कार्की, सचिव– महेशप्रसाद भण्डारी, सह–सचिव–लिलामाया घताने र कोषध्यक्षमा फुलमाया श्रेष्ठलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा लिलाबहादुर भुजेल र सूर्यकुमारी सुनुवार रहेकी छन् भने गाउँपालिकाको पदेन्न सदस्य रहने गरि ७ वटा वडाको संयोजकहरु पनि तोकिएको छ ।


जसमा वडा नम्बर १ को संयोजकमा भविन्द्र बस्नेत, वडा नंं २ सूर्यबहादुर बराइली, बडा नं. ३ सूर्यबहादुर कार्की, वडा नं. ४ रामबहादुर तामाङ, वडा नं. ५ देवि बहादुर बस्नेत, वडा नम्बर ६ भागिराम खड्का र वडा नं. ७ को संयोजकमा कर्ण सिं बराइली रहेका छन् ।


वडाहरुमा पनि ७ सदस्यीय कार्यसमिति गठन गरिने गिरीजाप्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जागरण अभियानकै क्रममा संघठन विस्तार रामेछापमा

Next Post

सिन्धुलीमा आत्महत्या गर्नेको संख्या बढ्दो : चालु आवको २ महिना १३ जनाले आत्महत्या गरे

Next Post
सिन्धुलीमा आत्महत्या गर्नेको संख्या बढ्दो : चालु आवको २ महिना १३ जनाले आत्महत्या गरे

सिन्धुलीमा आत्महत्या गर्नेको संख्या बढ्दो : चालु आवको २ महिना १३ जनाले आत्महत्या गरे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.