Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनकोशी नदीले बगाउदा एक जना बेपत्ता

Milan Ghimire by Milan Ghimire
September 12, 2019
in जनता स्पेसल, समाचार
0
सुनकोशी नदीले बगाउदा  एक जना बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ २६

सिन्धुलीमा सुनकोशी नदिनले बगाउदा एक जना बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुरमा बिहिबार दिउँसो करिब १ः४५ बजेक पौडी खेल्ने क्रममा सोही गाउँपालिकाको माथिल्लो चैनपुरका अन्दाजी १८ बर्षिय सन्जिब रम्तेल बेपत्ता भएको ईलाका प्रहरी कार्यलय खुर्कोटले जनाएको छ ।

उनी स्थानीय सुनकोशी क्रशरको जेसिबिको हेल्परको रुपमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ ।

बेपत्ता रम्तेलको खोजी कार्य भैरहेको खुर्काेट प्रहरीले जनता भ्वाईस्संग बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बालुवाटार जग्गा प्रकरणमा छानविन समितिको म्याद थप

Next Post

सबै क्षेत्रबाट जेष्ठ नागरीकलाई सम्मान हुन आवश्यक छ: मेयर थारु

Next Post
सबै क्षेत्रबाट जेष्ठ नागरीकलाई सम्मान हुन आवश्यक छ: मेयर थारु

सबै क्षेत्रबाट जेष्ठ नागरीकलाई सम्मान हुन आवश्यक छ: मेयर थारु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.