Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सबै क्षेत्रबाट जेष्ठ नागरीकलाई सम्मान हुन आवश्यक छ: मेयर थारु

Milan Ghimire by Milan Ghimire
September 15, 2019
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार
0
सबै क्षेत्रबाट जेष्ठ नागरीकलाई सम्मान हुन आवश्यक छ: मेयर थारु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु भाद्र २६,

बृद्धबृद्धाहरु आफ्नै घरपविरवाट हेला हुनुपरेको वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताएका छन् । राष्ट्यि जेष्ठ नागरिक समाज नेपाल केन्द्रिय कार्यसमितिको ८ औं वार्षिक साधरण सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

ज्येष्ठ नागरिकहरु घरपरिवार र समाजमा अपहेलित, शोषित भई आधारभूत आवश्यकताको उपभोग गर्नबाट बञ्चित हुने अबस्था सृजना भएको बताउदै उनले नगरमा जेष्ठ नागरिकलाई सास्ती दिएमा नगरका कर्मचारीहरुलाई समेत कारवाही गर्ने बताए ।

नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रोलले घरमा बाबुआमा, श्रीमति अर्थात परिवारका सदस्यला दुख दिने व्यक्ति बाहिर भाषण गदैमा माहान नहुने स्पष्ट पारे ।

कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई ,कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगाएतले बोल्दै राज्यले जब सम्म जेष्ठ नागरिकलाई समान गर्दैन तब सम्म समृद्ध नेपाल सुखि नेपाली बन्न नसक्ने जिकिर गरे ।

कार्यक्रममा बार्षिक प्रतिवेदन केन्द्रिय समितिका अध्यक्ष चन्द्रकान्त आर्चायले आम्दानी ६ लाख ३३ हजार ९सय २७ र खर्च ३ लाख ४७ हजार ९ सय बताउदै बचत २ लाख ८६ हजार २२ सयभएको जानकारी गराए ।

कार्यक्रमकोमा जेष्ठ नागरिक समाजका केन्द्रिय कार्य समितीका सचिव कविराज भुषाले गरेका थिए । कार्यक्रममा ईलाका प्रशासन कार्यलय पिपराका प्रमुख आयुष प्रसाद जोशी , प्रदेश २,३,५,७ का ज्येष्ठ नागरिकहरुको उपस्थित रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सुनकोशी नदीले बगाउदा एक जना बेपत्ता

Next Post

ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

Next Post
ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...