Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली बचत सहकारी एसियाली स्तरको गुणस्तरिय सहकारी : अध्यक्ष सुबेदी

Milan Ghimire by Milan Ghimire
September 14, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मन्थली बचत सहकारी एसियाली स्तरको गुणस्तरिय सहकारी  : अध्यक्ष सुबेदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली भाद्र, २८,

रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड्को २२ औँ साधरण सभा शनिबार मन्थली मा सम्पन्न भएको छ । सोहि सहकारीका अध्यक्षा धुब्र प्रसाद सुवेदीको अध्यक्षता तथा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतको प्रमुख अतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले ११ हजार पुजि र ६८ जान सेयर सदस्य सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी २२ औँ साधरण सभा गर्दा १२ हजार ७ सय १२ जना बढि सेयर सदस्य रहेको पुजि बढेर ८० करोड ४० लाख ७१ हजार १ सय दुई रुपैया पुगेको संस्थाको सचिब गोबिन्द प्रसाद घिमेरे जानकारी दिनु भयो । संस्थाले साबिका १५ वडा गाबिसलाई कार्य क्षेत्र बनाएर काम गरिरहेको सचिब घिमिरेले बताउनु भयो ।


कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष धु्रब प्रसात सुबेदीले मन्थली साकोस एसियाली स्तरको गुणस्तरिय सहकारी संस्या बनाई एक्सेस ब्रण्ड कार्यक्रम सहभागि हुन सफल भएको बताउनु भयो । उहाँले सो संस्थालाई अझ बित्तिय रुपमा सक्षम तथा सुरक्षित सहकारी बनाइ सदस्यको आर्थिक तथा सामाजिक बिकास गर्ने लक्ष्य रहेको अध्यक्ष सुबेदीले जानकारी दिनु भयो ।


संस्थाले गत आर्थिक २०७५÷७६ मा १ करोड ३० लाख २३ हजार ८ सय ६३ रुपैयाँ खुद मुनाफा भएको कोषअध्यक्ष टिका प्रसात भट्टले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो । कार्यक्रममा असल ऋणी , असल बचत कत्र्ता , असल बाल बचत , जेष्ठ नागरीक लगाएतकालाई सम्मान गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बालदिवसको अवसर पारी गरीएको बक्तृत्वकलामा ‘केब्स’ माविकी छात्रा प्रथम

Next Post

हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प

Next Post
हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प

हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.