Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विभिन्न क्षेत्रमा सफल बालबालिका पुरस्कृत(भिडियो सहित)

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in जनता स्पेसल, शिक्षा, समाचार
0
रामेछापको मन्थलीमा बाल दिवसको फोटो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
मन्थली, २९ भदौ,

रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकार लिलाकुमारी केसीले रामेछापमा बालबालिकाहरुको अपराधिक गतिबीधि अन्य जिल्लाको तुलनामा धेरैनै कम रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मन्थली नगरापालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा मन्थली मा. विमा ‍भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार केसीले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाको मनोभवना बुझेर सम्बन्धीत पक्षले काम कार्यन्वयन गरेमा बालबालिकाको अधिकार सुमनिश्चित हुने र समृद्ध नेपाल निर्माण हुने विश्वास् ब्यक्त गर्नुभयो ।

आजको विश्वमा सबैभन्दा गहन विषय बालबालिकाको अधिकारको विषयनै भएकाले यसलाइ सम्बन्धीत पक्षले सकरात्मक तरिकाले अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

यसैबिच कार्यक्रमका सभापती नगरप्रमुख बस्नेतले कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको दाबी गर्नुभएको छ ।
उहाँले यो बर्ष वद्यालय भर्ना अभियाननै कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट नछुटुन् भन्ने उदे्श्यले गरेको हुदा कुनै बालबालिका आफ्नो नगरापालिकामा बिद्यालय बाहिर नभएको बताउनुभएको हो । साथै उहाँले आफ्नो नगरपालिकालाई बालमैत्री नगरापालिका बनाउने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै मन्थली माविका पूर्व प्रधानध्यापक शिव श्रेष्ठले शिक्षा भनेको ब्यत्तिमा लुकायर सिमित रुपमा नराखी आफुभित्रको ज्ञान सबैलाइ सिकायर वृद्धि विकास गर्न सिके बालबालिकाको शिक्षामा विकास हुने र बालअधिकारको सुनिश्चित हुने विश्वास् गर्नुभयो ।
कार्यक्रममा “सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” विषयमा बक्तृत्वकला र चित्रकला प्रतियोगितामा प्रथम द्तििय तृतिय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै बालअधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको स्काउटका विभिन्न ब्यक्ति, शिक्षाकलाई सम्मान गरिएको छ ।

बिहान मन्थली नगरपालिकाका भित्रका विभिन्न विद्यालयहरुको सक्रियतामा ¥याली निकाली निकालीएको थियो ।

भिडियोे मिलन बि.क

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको मन्थलीमा बाल दिवसको फोटो

Next Post

तरुणको साथ बिना पार्टीको स्तीत्व छैन् : सदस्य मिलन

Next Post
तरुणको साथ बिना पार्टीको स्तीत्व छैन् : सदस्य मिलन

तरुणको साथ बिना पार्टीको स्तीत्व छैन् : सदस्य मिलन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.