Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तरुणको साथ बिना पार्टीको स्तीत्व छैन् : सदस्य मिलन

Milan Ghimire by Milan Ghimire
September 15, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
तरुणको साथ बिना पार्टीको स्तीत्व छैन् : सदस्य मिलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भगवती न्यौपाने कविलवस्तु भाद्र २९,

नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठले तरुणको साथ बिना पार्टीको अस्तीत्व नभएको बताउनु भएको छ । युवाको साथका कारण पार्टी यहाँसम्म आइ पुगेको बताउदै पार्टीका अहिलेका केन्द्रीय नेता पनि युुवाको अवस्थामा जेलनेल खादै पार्टीको अस्तीत्व बचाएको स्मरण गराउनु भएको थियो । प्रभावशाली नेताका रुपमा समेत परिचित श्रेष्ठले पार्टीको दोस्रो जागरणपछि पार्टीमा नयाँ उर्जा उत्पन्न हुने बिश्वास लिनु भएको छ ।

नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नंं १ क द्धारा आयोजित तरुण दलका नेता कार्यकर्तासगं भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा क्षेत्र १ क का सभापति शालिकराम थारु, सचिव प्रेम नारायण पौडेल, सदस्य कृष्ण मुरारी ज्ञवाली, भगवानदास चौधरी, तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी (शतिm)महासमिति सदस्य दुर्गा सेन लगायत ६० बढि तरुण युवाहरुको सहभागिता रहेको क्षेत्र १ कका सचिव चन्द्रकान्त पोखरेलले जानकारी दिनु भयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विभिन्न क्षेत्रमा सफल बालबालिका पुरस्कृत(भिडियो सहित)

Next Post

बजार अनुगमन तिब्र, तरकारी र फलफुल पसलमै खैनी,गुट्खा बिक्री वितरण, उपभोक्ता माथि ठुलो खेलवाड

Next Post
बजार अनुगमन तिब्र, तरकारी र फलफुल पसलमै खैनी,गुट्खा बिक्री वितरण, उपभोक्ता माथि ठुलो खेलवाड

बजार अनुगमन तिब्र, तरकारी र फलफुल पसलमै खैनी,गुट्खा बिक्री वितरण, उपभोक्ता माथि ठुलो खेलवाड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.