Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बजार अनुगमन तिब्र, तरकारी र फलफुल पसलमै खैनी,गुट्खा बिक्री वितरण, उपभोक्ता माथि ठुलो खेलवाड

Milan Ghimire by Milan Ghimire
September 16, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
बजार अनुगमन तिब्र, तरकारी र फलफुल पसलमै खैनी,गुट्खा बिक्री वितरण, उपभोक्ता माथि ठुलो खेलवाड
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
मन्थली भाद्र २९

जिल्ला प्रशासन कार्यलय रामेछाले आइतबार मन्थलीका खद्यन्न पसलहरुको अनुगमन गरेको छ । नायव सुब्बा लक्ष्मुण भुजेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार लगायतका संयुक्तटोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभिन्न ६ वटा पसलहरुबाट म्याद नाघेका सामान बरामत गरेको छ ।  मन्थलीमा संचालित अन्जन इन्टरप्राइजेजबाट तास ५ प्याकेट , म्याद नाघेको कस्मेटीक सामान एक बोरा , दामि साबुन ५३ वटा र नुहाउँने स्याम्फु ४० बोतल ,अनुराग इन्टरप्राइजेजबाट तास १५ प्याकेट , म्याद नाघेको पोन्स हाइट ८ वटा , कस्मेटीक सामान ५ थान र म्याद नाघेको निहार जान्ती ११ बोतल जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । उनले गुप्ता तरकारी तथा फफूल पसलबाट तास ९ प्याकेट , म्याद नाघेका आलु चिप्स २ प्याकेट , ट्वाइलेट क्लीनर ५ थान ,श्याम स्टोर्स एण्ड सप्लायर्सबाट म्याद सकिएको स्याम्फु १ सय ५३ थान र बिस्कुट ४८ प्याकेट , आइएस स्टोर्सबाट म्याद नाघेको पापड ८२ प्याकेट ,बिस्कुट १० प्याकेट , इजाजत बिना विक्रि गरिरहेको गुट्खा २१ प्याकेट ,खैनी ३५ पोका जफद गरिएको बताए ।

त्यसैगरी जिरेश्वरी तरकारी तथा फलफूल पसलबाट बिना इजाजत विक्रि गरिरहेको खैनी ३५ पोका , मडुवा सुर्ती एक प्याकेट , म्याद सकिएको पोट्याटो चिप्स ५ पोका , जुस ठुलो ५ बोतल र बदाम २ किलो जफत गरिएको उनको भनाई छ ।

अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा भुजेलले अनुगमनसंगै खाद्यान्न पसलहरुलाई आवश्यक निर्देशन दिएको बताउनुभएको छ । आगामी दिनमा सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमनलाई थप कडाई गरिने उहाँले योजना रहेको बताउनुभयो ।

नामावली सहित

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

तरुणको साथ बिना पार्टीको स्तीत्व छैन् : सदस्य मिलन

Next Post

बाल दिवस कार्यक्रमा रामेछाप प्रमुख जिल्ला अधिकार,मन्थली नगर प्रमुख

Next Post
रामेछापको मन्थलीमा बाल दिवसको फोटो

बाल दिवस कार्यक्रमा रामेछाप प्रमुख जिल्ला अधिकार,मन्थली नगर प्रमुख

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...