Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनकोशी नदीमा हराइरहेका रम्तेलको शव फेला

Milan Ghimire by Milan Ghimire
September 17, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सुनकोशी नदीले बगाउदा  एक जना बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र ३१


सुनकोशी नदिले बगाएर गत २६ गते देखी बेपत्ता भएका सन्जिब रम्तेलको शव आज भेटीएको छ । रम्तेललाई आज रामेछाप नगरपालीका वडा नं. ७ विर्ता स्थित सुनकोसी नदी किनारमा भेटीएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिहंले जानकारी दिनुभयो ।


सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुरमा गत भदौ २६ गते पौडी खेल्ने क्रममा रम्तेल बेपत्ता भएका थिए । उनी स्थानीय सुनकोशी क्रशरको जेसिबिको हेल्परको रुपमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

किन बुझेन सविन थापा मगरलाई आफनो प्रेमिकाले

Next Post

सोलुबाट उडेका ११ हेलिकप्टर स् ७ वटा काठमाण्डौ, ३ वटा रामेछाप र एउटा लुक्लामा अवतरण

Next Post
सोलुबाट उडेका ११ हेलिकप्टर स् ७ वटा काठमाण्डौ, ३ वटा रामेछाप र एउटा लुक्लामा अवतरण

सोलुबाट उडेका ११ हेलिकप्टर स् ७ वटा काठमाण्डौ, ३ वटा रामेछाप र एउटा लुक्लामा अवतरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.