Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

संगठितरुपले भ्रष्टाचार: कमल थापा

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
संगठितरुपले भ्रष्टाचार: कमल थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं, असोज १ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा संगठितरुपले भ्रष्टाचार भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ठूला नेता, कर्मचारी र व्यापारीहरु भ्रष्टाचारमा योजनाबद्ध ढंगले लागिरहेको आरोप लगाए ।

उनले एनसेलको करछली प्रकरणमा अर्बौंको घोटाला भएको दाबी गर्दै प्रशासनिक, राजनीतिक र व्यावसायिक क्षेत्रलाई समेटेर संगठित तवरले नै भ्रष्टाचार गर्न ठूला व्यक्तिहरु सफल भएको दाबीसमेत गरे ।

हिन्दुराष्ट्र र राजसंस्थाप्रति अहिले पनि राप्रपा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

अध्यक्ष थापाले चाडपर्वलगत्तै भ्रष्टाचारविरुद्ध वृहत् अभियान सन्चालन गर्ने बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राजनीतिक पहुँचमा ठेकेदार कम्पनीः काम नगर्ने १८४८, कालो सूचीमा ५८ मात्रै

Next Post

यी हुन् राष्ट्रिय झन्डाका ‘डिजाइनर’, यसरी बन्यो डिजाइन

Next Post
यी हुन् राष्ट्रिय झन्डाका ‘डिजाइनर’, यसरी बन्यो डिजाइन

यी हुन् राष्ट्रिय झन्डाका ‘डिजाइनर’, यसरी बन्यो डिजाइन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.