Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई १०१औं जन्मदिनको शुभकामना

Milan Ghimire by Milan Ghimire
September 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार, स्वास्थ्य
0
प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई १०१औं जन्मदिनको शुभकामना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज ७

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिएका छन् ।

राष्ट्रकवि घिमिरे मंगलबारदेखि १०१औं वर्षमा प्रवेश गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्वीट गर्दै उनलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।

घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

नेपाली साहित्यका अथक साधक घिमिरेका करिब एक दर्जन कृति प्रकाशित छन् । कवि, गीतकार उनी थुप्रै पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

उनी हाल काठमाडौंको लैनचौरमा बस्दै आएका छन् ।

१०१ औं जन्मदिवसका अवसरमा काव्यसाधक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् । सुस्वास्थ्य र दीर्घायुको मङ्गलमय शुभकामना । pic.twitter.com/wYR8PbNq9i

— PMO Nepal (@PM_nepal_) September 24, 2019

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते

Next Post

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट

Next Post
कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.