Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अध्यक्ष ढुंगेलको नेतृत्वमा संकलित हस्ताक्षर ः सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई

Milan Ghimire by Milan Ghimire
June 21, 2019
in जनता स्पेसल, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिलन बि.क,रामेछाप
६ असार,

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले गएको मंगलबार देखि सञ्चालन गरेको हस्ताक्षर अभियान बाट संकलित हस्ताक्षर सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ ।

पत्रकार महासंघका अध्यक्षख सहायक प्रमुख जिल्ल अधिकारी लोकमान श्रेष्ठलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्दै

संसदमा पेश भएको मिडिया काउन्सिल बिधेयकको बिरोध गर्दै पत्रकार महासंघ रामेछापले तेस्रो चरणको आन्दोलन अन्तर्गत असार ३ गते देखि ५ गते सम्म हस्ताक्षर संकलन गरेको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्षको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले शुक्रबार सहायक प्रमुख जिल्ल अधिकारी लोकमान श्रेष्ठलाई महासंघका अध्यक्ष रमेश ढुंगेलले उक्त हस्ताक्षर संकलन गरिएको ब्यानर हस्तान्तरण गर्नु भएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् – कार्की

Next Post

मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता मन्थली माबि

Next Post
मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता मन्थली माबि

मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता मन्थली माबि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...