Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा बन्दै बाजागाजा सहितको ज्येष्ठ नागरिक छलफल केन्द्र,२८ जना समानित

Milan Ghimire by Milan Ghimire
October 1, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
मन्थलीमा बन्दै बाजागाजा सहितको ज्येष्ठ नागरिक छलफल केन्द्र,२८ जना समानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली,  असोज १४

मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले नगरपालिकाका ६ हजार ज्येष्ठ नागरिकहरुले समाजिक सुरुक्षा भत्तालिदै आएको र सोभत्ता दशै अघिनै वितरण गर्न ५ करोड रकम निकासा गरिसकेको जानकारी दिनुभयो । मंगलबार अन्तराष्टि्य ज्येष्ठ नागरिक दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभयो । उहाँले नगरापालिकाले विभिन्न विकासका काम अघि बढाएको जानकारी दिदै ज्येष्ठ नागरिकका निमित्ता स्वास्थ्य बिमा सहितको अत्याधुनिक अस्पताल खोल्न लागेको र सुरुवात भैसकेकाले सेवालिन अपिल गर्नुभयो । “मन्थली नगरपालिकाले आफ्नो क्षमता अनुसार छिट्टै नै मन्थलीमा ज्येष्ठ नागरिकहरु छलफल गरेर बस्न मिल्ने संस्कृतिक बाजागाजा सहितको भवन निर्माण गर्दैछ उहाँले भन्नुभयो ।”  

कार्यक्रमा बोल्दै उप-प्रमुख मायाँ कुमारी कार्कीले छोराछोरी एकै भएकाले दुबैलाई बराबर हक अधिकार भएको बताउनुभयो । उहाँले छोराछोरी बिच भेद्भाव नगरी दुवैलाई मायाँ गरे बुढेस्कालमा दुबैले उत्तिकै मायाँ र सहयोग गर्नेमा अस्वस्थ पार्नुभयो ।

कार्यक्रमा बोलेदै जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष नारायण दास श्रेष्ठले ज्येष्ठ नागरिकहरु हेलामा परेको गुनासो गर्नुभएको छ । उहाँले अझै रामेछापका कतिपय नगरपालिका तथा गाउँपालिकाका वृद्धवद्धाहरुलाई ज्येष्ठ नागरिक भनेको नै थहानभएको भन्दै आफुहरु सबै सरकारी तथा गैरसरकारी संघसंस्थाबाट हेपिने गरेको गुनासो गर्नुभयो । उहाँले बैंक, सहकारी, सवारीसाधान, समाज, घरपरिवार, आफन्ता लगाएत हरेक क्षेत्रबाट उत्तिकै हेपाइमा परेको आरोप लगाउनुभयो ।  अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकहरुको नाममा रहेको धन सम्पति उनीहरुको सुरक्षाको बाटो हुने तर्क गर्दै सबै जग्गा धनसम्पती आफ्ना छोराछोरीलाई पास् गर्न नहुने भन्दै केहि सम्पती आफ्नो नाममा राखेर आफ्नो सुरक्षाको बाटो सुनिश्चित बनाउन ज्येष्ठ नागरिकहरुलाई सचेत गराउनुभयो ।

सो अवसरमा मन्थली नगरपालिका नगरभित्रका १४ वटा वडाका २८ जना ज्येष्ठ नागरिकलाई सम्मान् गरिएको थियो । जस्मा एक महिला र एक पुरुष समानित भएका हनु । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले एक-एक थान न्यानो बलाङ्केट, तातो पानी पिउने गिलास, पानी तताउने इलेक्टि्क जगसहित अविर लगाएर सम्मान गर्नुभएको हो ।

सम्मानित सबैले खुसी सहित रामेछापको विकासको कामना गरेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रोकिएन कालोबजारी, किरापरेको मासु बेच्छन् मन्थलीमा, नगरापालिकाले बेच्न राखेको समान जफत गर्यो

Next Post

सभामुख महराले दिए राजीनामा

Next Post
सभामुख महराले दिए राजीनामा

सभामुख महराले दिए राजीनामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.