Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रोकिएन कालोबजारी, किरापरेको मासु बेच्छन् मन्थलीमा, नगरापालिकाले बेच्न राखेको समान जफत गर्यो

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रोकिएन कालोबजारी, किरापरेको मासु बेच्छन् मन्थलीमा, नगरापालिकाले बेच्न राखेको समान जफत गर्यो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, असोज, १२

आइतबार रामेछापको सदरमुकाम मन्थलीका विभिन्न पसलहरुमा जिल्ला प्रशासन रामेछापले छापा मारेको छ । जिल्ला प्रशासन रामेछापका सहायक जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार लगायतको संयुक्तटोलीले बजार अनुगमन गरेको हो । मन्थली देवकोटाचोकका लगाएत आसपास्भित्रकै विभिन्न पसहरुमा गरेको अनुगमनमा विविएस हाडर्वयर पसलबाट सबैभन्दा बढी म्याद गुज्रेको २५ बट्टा ईनामेल,क्यास्टोल मबिल ५ बट्टा बरामत गरेको छ ।

त्यस्तै रामेछाप मासु ब्यवसायी संघबाट माछ ३० केजी किरा परेको पनि बरामत गरेको छ । आइडी किराना पसलबाट मिठाई, गुड्खा,सूर्य चुरोट, पाइलट अनुमति नभएई बिक्रो गरेकोले बरामत गरेको छ । श्रेष्ठ भोजनालय एण्ड लजबाट सूर्य चुरोट , पाइलट अनुमति नभएकोले बरामत गरेक छ ।

चाडपर्व नजिकएस‌ंगै रामेछाप प्रशासनले बजार अनुगमन तिव्र पारेको छ ।

मन्थली नगरपालिकाद्धारा फेन्सी स्टोरबाट सामान जफत

यता मन्थली नगरपालिकाले पनि बजार अनुगमनको नाममा ब्यापारीहरुलाई दुखदिने गरेको ब्यवसायिले आरोप लगाएका छन् । मन्थली बजारलाई सुन्दर र नागरिकको सहजताका लागि भन्दै नगरपालिकाले जथाभबी पसलको बाहिर पट्टि राखेको समान उठाउन थालेपछि ब्यापारीहरु रुष्ट बनेकाहरु आइतबार नगरापालिकाको टोलिले मन्थली  बिच बजारको खाँडादेबी फेन्सी स्टोरको बाहिरपट्टीको फेन्सी सामान उठाएको छ ।

ब्यपारीहरुले निस्चित ठाँउमा राखेको सामान जफत गरेको भन्दै चाडपर्वमा ब्यपार गरेर खाना पनि नदिने षडयतन्त्र गरेको बताएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीमा शान्तिपार्क बनाउन अगुवा उत्साहित

Next Post

मन्थलीमा बन्दै बाजागाजा सहितको ज्येष्ठ नागरिक छलफल केन्द्र,२८ जना समानित

Next Post
मन्थलीमा बन्दै बाजागाजा सहितको ज्येष्ठ नागरिक छलफल केन्द्र,२८ जना समानित

मन्थलीमा बन्दै बाजागाजा सहितको ज्येष्ठ नागरिक छलफल केन्द्र,२८ जना समानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...