Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा विश्व स्वतन्त्रता भब्य रुपमा मानाईयो

Milan Ghimire by Milan Ghimire
November 10, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछापमा विश्व स्वतन्त्रता भब्य रुपमा मानाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक २३

शनिबार रामेछाप जिल्लाको मन्थलीमा र रामेछाप नगरपालिकाको रामेछाप बजारमा रेडियो तामाकोशिको आयोजनामा विश्व स्वतन्त्रता दिवस मनाइएको छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको समन्यमा भएको सो कार्यक्रमा मानिसको स्वतन्त्रताका विविध विषयमा स्थानिय जनप्रतिनीधि, शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजिवी,पत्रकार, राजनीतिक ब्यक्तितो, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधिसंग खुल्ला छलफल गरिएको हो ।

छलफलमा बोल्दै मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले मानिसको विश्व स्वतन्त्रता अन्तराष्ट्रिय तिथिमितिमा नभै नेपाली काम, कार्तब्यबाट प्रेरीत भएर गर्नु राम्रो हुने बताउनु भयो । उहाँले नेपालको संविधानले पनि नेपालीहरुको स्वतन्त्रतालाई सुनिश्चित गरेको बताउदै आफु स्वतन्त्र भहुदा अरुको अधिकार माथी कुनै दमन गर्न नहुने धाराणा राख्नुभयो ।

कार्यक्रममा रामेछापका विभिन्न अग्रज ब्यक्तिहरुले आ–आफनो धाराण राखेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सीमा विवादः भारतसँग तत्काल वार्ता प्रक्रिया अगाडि बढाएर नेपालको भूमि फिर्ता ल्याउछौः प्रधानमन्त्री ओली

Next Post

सोमबार मन्थलीमा बत्ति नआउने

Next Post
सोमबार मन्थलीमा बत्ति नआउने

सोमबार मन्थलीमा बत्ति नआउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.