Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सोमबार मन्थलीमा बत्ति नआउने

Milan Ghimire by Milan Ghimire
November 10, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
सोमबार मन्थलीमा बत्ति नआउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
कात्र्तिक, २४

रामेछापको सदरमुकाम मन्थली आस्पासका बजारमा आउदो कात्तिक २५ गते नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा नआउने भएको छ । प्राधिकारणले आईतबार एक सुचना प्रकाशन गरी विद्युत प्रशारण नहुने जानकारी दिएको हो । मन्थली बजार आस्पासमा रहेको ३३÷११ केभी एम.भि.ए को पावर ट्रान्सफर्मर परिवर्तन गर्ने कारण देखाउदै सोमबार बिहान ६ :०० बजे देखी राती १० : ०० बजेसम्म विद्युत प्रवाह नहुने जानकारी दिएको हो । प्राधिकरणले ३ एम.भि.एको ट्रान्सफर्मरलाई परिर्वतन गरी अब ६÷८ एम.भि.एको राख्ने उसले दिएको सुचनामा उल्लेख गरीएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा विश्व स्वतन्त्रता भब्य रुपमा मानाईयो

Next Post

विकासले निरन्तरता पाउछ : वडा अध्यक्ष शेर्पा

Next Post
विकासले निरन्तरता पाउछ : वडा अध्यक्ष शेर्पा

विकासले निरन्तरता पाउछ : वडा अध्यक्ष शेर्पा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.