Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एकल महिलाले निर्माण गर्ने भवनको लागी जग्गा उपलब्ध गराउर्छु ः अध्यक्ष श्रेष्ठ

Milan Ghimire by Milan Ghimire
June 23, 2019
in जनता स्पेसल, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप असार ८, मिलन बि.क

मन्थली नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीले एकल महिलाहरुको हकहितमा काम गर्ने बताएकी छिन । ९ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसमा आईतबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा यस्तो बताएकी हुन । उनले एकल महिलाहरुको लागी सिपमुलक तालिम सहित भवन निमार्णको लागी सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी छन् ।
त्यस्तै मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठले एकल महिलाले निर्माण गर्ने भवन निमार्णको लागी जग्गा उपलब्ध गराउने आश्वासन दिएका छन् । श्रेष्ठले एकल महिलाहरुको लागी काम गर्न सुरुवात आफ्नो वडाले गरेको हुनाले अब सबै वडाहरुले एकल महिलाको हितमा काम गर्नु पर्नेमा जोड्दिएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै एकल महिला समुह रामेछापका सल्लाहकार तारा भन्डारी मगरले एकल महिला पनि हाम्रो आमा सहर भएकाले आमा सरहको ब्यबहार गर्नुपर्नेमा जोड दिएकी छन् । उन्ले स्थानिय सरकारले एकल महिलाको क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिएकी छन् ।
त्यस्तै एकल महिला समुहकी अध्यक्ष शान्ता कार्कीले अझै धेरै एकल महिलाको क्षेत्रमा काम गरी एकल महिलाहरुको जीवन स्तरमा सहयोग पु¥याउने बताएकी छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Next Post

वडाअध्यक्षद्धारा इन्जिनियरमाथी निर्घात कुटपिट

Next Post

वडाअध्यक्षद्धारा इन्जिनियरमाथी निर्घात कुटपिट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...