Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाले मंसिर २ गते सेवा नदिने (सुचनासहित)

Milan Ghimire by Milan Ghimire
November 11, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
मन्थली नगरपालिकाले मंसिर २ गते सेवा नदिने (सुचनासहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, कात्र्तिक २५,

रामेछापको मन्थली नगरपालिकाले आगामी मंसिर २ गते सोमबार आफ्नो सेवा नदिने भएको छ । नगरपालिकाले कात्र्तिक २५ गते एक सुचना प्रकाशन गरि उसले प्रदान गर्ने सेवा नदीने जनाएको हो । नगरपालिकाले आफ्ना नगर सभा सदस्य राम बहादुर लामा तामाङको गत कात्र्तिक १३ गते मृत्यु भएकोले उनको शोक मनाउने कारण देखाउदै सो दिन सम्पुर्ण सेवा नदिनेभएको हो । नगरपालिका अन्र्तगत सबै वडाबाट सेवा नदिने सुचनामा लेखीयको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोटेश्वर ने वि संघद्वारा भारत विरुद्ध बृहत प्रदर्शन

Next Post

यो हो नेपालको खास नक्सा

Next Post
यो हो नेपालको खास नक्सा

यो हो नेपालको खास नक्सा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.