Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोटेश्वर ने वि संघद्वारा भारत विरुद्ध बृहत प्रदर्शन

Milan Ghimire by Milan Ghimire
November 11, 2019
in जनता स्पेसल, फिचर, समाचार
0
कोटेश्वर ने वि संघद्वारा भारत विरुद्ध बृहत प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कात्र्तिक २४

नेपाल विद्यार्थी संघ कोटेश्वर नेपाली भुभाग भारतीय राजनीतिक नक्सामा पारेको विरोधामा काठमाण्डौको कोटेश्वर बहुमुखी क्याम्पस ने. वि. संले विरोध ¥याली गरेको छ । क्याम्पसका ने.वि.सघ सभापति दिनेश कार्कि र पुर्व स्ववियु सभापति महेन्द्र भट्टराईको नेतृत्वमा गरिएको विरोधमा निवर्तमान महामन्त्री कुन्दन राज काफ्ले निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी ताथ विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।

उनिहरुले भारत सरकार विरुद्ध गो ब्याक, लिम्पियाधुरा,कालापानी हाम्रो हो नारा लगाएका थिए । उनिहरुले सरकारले तत्काल कुट्नीतिक पहल गरेर नेपालको भुमी फिर्ता गर्ने सरकारलाई आग्रह गरेको सभापति कार्कीले जनता भ्वाईस्लाई जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विकासले निरन्तरता पाउछ : वडा अध्यक्ष शेर्पा

Next Post

मन्थली नगरपालिकाले मंसिर २ गते सेवा नदिने (सुचनासहित)

Next Post
मन्थली नगरपालिकाले मंसिर २ गते सेवा नदिने (सुचनासहित)

मन्थली नगरपालिकाले मंसिर २ गते सेवा नदिने (सुचनासहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...