Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उम्मेदवार सुनुवारको दिगो विकास गर्र्ने लक्ष्य, सामाजिक विधिबाट भोट माग्ने

Milan Ghimire by Milan Ghimire
November 12, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
उम्मेदवार सुनुवारको दिगो विकास गर्र्ने लक्ष्य, सामाजिक विधिबाट भोट माग्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कात्र्तिक २६

नेपाली कांग्रेस रामेछापले, रामेछापको उमाकुण्डा गाउँपालिका–५ प्रितीका लागि वडा अध्यक्ष घोषणा गरेकी सावित्री सुनुवारले दिगो विकास आफ्नो उद्देश्य भएको बताउनुभएको छ ।

मंगलबार जनता भ्वाइस्संग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफु जस्तो सुकै हालतमा चुनाव जित्ने दाउमा रहेको पनी बताउनुभयो । उहाँले आफु महिला भएकोले महिला तथा बालबालिका सम्बन्धी चुनावी यजेण्डा बोकेर स्थानीय समक्षा भोट माग्न जानेको धारण राख्नुभयो ।

उम्मेदवार सुनुवारले दिगो विकासका लागि सडक, कृषि, यातायात, संचारलगायतका योजनालाई आफुले प्राथामिकतामा राखेको जानकारी दिुनभयो । सुनुवारले आफुसंग विगतमा सामाजिक परिचालिका भएर काम गरेको अनुभव सुनाउदै त्याँहा मानिसहरुलाई आफुले सामाजिक तरिकाबाट भोट माग्ने दाबी गर्नुभयो ।

उहाँले आफु नेपाली कांग्रेसको उम्मेदवार भएकोमा खुसी ब्यक्ता गर्दै आगामी बिहिवारबाट स्थानिएको घरदैलोमा जाने र स्थानीयको कुरा सुनेर गाउँपालिका सम्मलाने बताउनुभयो ।

भावि दिनुमा स्थानीयको माग अनुसार काम गर्ने बताउनु भयो । तत्कालिन वडा अध्यक्ष कुबेर खत्रीको गत बर्ष निधन भएपछि रित्त रहेको वडा अध्यक्षको लागि पुनः उप निर्वाचन हुन लागेको छ ।

कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सुनुवारलाई उम्मेदवार बनाएको छ । १७ सय ४९ जना मतदाता रहेको वडामा सत्तारुढ दल नेकपाले कुल बहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कम्पुटर चलाउदाँ जानै पर्ने Shortcut key के-के हुन् ?

Next Post

चिसापानीमा निशुःल्क दन्त तथा मुख परिक्षण हुदै

Next Post
चिसापानीमा निशुःल्क दन्त तथा मुख परिक्षण हुदै

चिसापानीमा निशुःल्क दन्त तथा मुख परिक्षण हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.